Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

Remittance Services

HomeRemittance Services

संसारको जुनसुकै ठाउँबाट पठाएको रकम सहुलियत तवरले भुक्तान लिन सकिने ब्यवस्था र नेपाल भरि रकम

पठाउन र प्राप्त गर्न सक्ने तवरले आकृति सव मनि रेमिटान्स प्रा.लि. संग सहकार्य गरेर Western Union Money Transfer / Money Gram Money transfer Prabhu Money Transfer को सेवा पनि उपलब्ध छ । यसलाई प्रभावकारी रुपमा सञ्चालन सँगै अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।

ट्याम्के ट्राभल्स एण्ड टुर्स संग सहकार्य गरि संपूर्ण सदस्यहरुलाई देश–विदेशको हवाई टिकट, यातायातको टिकेटिङ्ग, यातायातका साधन र आन्तरिक–वाह्य पर्यटनको बृद्दि गर्न विभिन्न महत्वपूर्ण ठाउहरुको भ्रमण गर्न सहज ब्यवस्था पनि छ।