-
Authorroot
-
Comments0 Comments
-
Category
‘‘ एक का लागि सबै र सबैका लागि एक ’’ भन्ने महत्वपूर्ण उद्गारलाई नैं वास्तबमा सहकारी अभियानको मूल मन्त्र हो। साँचो अर्थमा भन्नु पर्दा हरीयो रंगलाई बोकेर सबैलाई जीवन्तताको अभियानमा जुट्न प्रेरित गर्नु नैं सहकारी अभियानको अर्को विशेषता पनि हो। ५४औं बसन्तहरुसंग पूल्ठावाजी खेल्दै कैयौं आरोह–अवरोहहरुको ढिस्काहरुलाई नाग्दै यहाँ सम्म आइपुगेको सहकारी अभियान वास्तवमै संघर्षमय […]
-
Authorroot
-
Comments1 Comment
-
Category
सात रंगहरु र यसको अर्थ रातो : सम्वृद्धिको प्रतिक सुन्तला: प्रगतिको प्रतिक पहेंलो:न्यायको प्रतिक हरियो: शान्तिको प्रतिक आकाशे: अहिंसकाको प्रतिक निलो: प्रेमको प्रतिक बैजनी: सत्यको प्रतिक[table] सहकारीका सात सिद्धान्तहरु १. स्वेच्छिक तथा खुल्ला सदस्यता । २. सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण । ३. सदस्यहरुको आर्थिक सहभागिता । ४. स्वायत्तता तथा स्वतन्त्रता ५. शिक्षा, तालिम र सूचना । [...]
-
Authorroot
-
Comments0 Comments
-
Category
-
Tag
उत्तर वेलायतको रोचडेल शहरका कारखानामा कपडा बुन्ने २८ जना कामदारहरुले “रोचडेल ईक्विटेवल पायोनियर सोसाइटी” नामको सहकारी संस्था स्थापना गरी सहकारी व्यवसाय सुरु गरेर सहकरी आन्दोलनको श्री गणेशसँगै नेपालको सहकारी ईतिहासमा बखान ऋण सहकारी संस्था टुसाएर आधुनिक सहकारीहरुको हुन्डरी ल्याएको हो । सहकारी आन्दोलनको आधा सताब्दी नवित्दै नेपालमा हजारौको संख्यामा सहकारी संस्थाको दर्ता र बैधानिक रुपमा [...]
-
Authorroot
-
Comments1 Comment
-
Category
-
Tag
प्रसंग ५८औं राष्ट्रिय सहकारी दिवस वास्तवमा सहकारीको जन्म पनि स्वाधीनताको खोजि गर्ने क्रममा नंै भएको पाईन्छ। सन् १८४४ मा उत्तर वेलायतको रोचडेल शहरका कारखानामा कपडा बुन्ने २८ जना कामदारहरुले “रोचडेल ईक्विटेवल पायोनियर सोसाइटी” नामको सहकारी संस्था स्थापना गरी सहकारी व्यवसाय सुरु गरेर सहकरी आन्दोलनको श्री गणेश गरेको पाईन्छ। अरुको अधीनमा रहेर कारखानामा आजीवन काम गर्दापनि [...]