Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

मानव कल्याण दान–पुण्य वचत योजना

HomeNoticesमानव कल्याण दान–पुण्य वचत योजना
29
Apr
मानव कल्याण दान–पुण्य वचत योजना
  • Author
    root
  • Comments
    0 Comments
  • Category

🙏यो वचत योजनाको मुख्य आसय भनेको सानो सानो वचत रकम संकलन गराएर निश्चत समय पश्चात एकमुष्ट भुक्तान गर्ने हो। यो वचत योजनाको अवधी ५ वर्ष सम्मको हुने छ । मासिक न्यूनतम् रु.५०० देखि माथि जति पनि बचत गर्न सकिने छ। यो खाता संचालन गर्ने प्रत्येक सदस्यहरुलाई संस्थाको सर्त बमोजिम वर्षको एक पटक वा सल्लाह बमोजिम नेपाल भित्र वा बाहिर रहेका महत्वपूर्ण धार्मीक मठ–मन्दिरहरुमा सामुहिक भ्रमण गराउने ब्यवस्था गरिने छ र बिभिन्न दान–पुण्यका कार्याक्रम आयोजना गरि सबैलाई सहभागि गराईने ब्यवस्था गरिने छ । कम्तीमा रु. १००० को १० कित्ता शेयर खरिद गरे पश्चात यो वचत योजनामा सहभागि हुन सकिने छ ।

यो वचत योजनाका बिशेषताहरु निम्न बमोजिम छन

१)समय समयमा सामुहिक धार्मिक यात्रामा सरिक भएर देश भित्र र बाहिर भ्रमण गर्न पाईने।
२)सस्थाले आयोजना गरेको हरेक प्रकारका सामाजिक दान–पुण्य कार्यहरुमा सहभागि हुन पाईने ।
३) नियम पूर्वक वचत गर्ने वचतकर्ता सदस्यलाई बार्षिक रुपमा पुरष्कृत एवं सम्मान गरिने।

लक डाउनको पूर्ण पालना गरौं, कोरोनाको प्रकोपलाई फैलन नदिऔं

Contact us:

Shantinagar-31, Kathmandu
Phone:+977-1-4620040, 014620032
Mail:info@manabkalyan.com

Tags:

    Related Posts
    Leave A Comment

    Leave A Comment