Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

“हाम्रो अभियान जारी छ”

HomeUncategorized“हाम्रो अभियान जारी छ”
28
Apr
“हाम्रो अभियान जारी छ”

एकका लागि सबै र सबैका लागि एक नै सहकारीको आसय हो

“हाम्रो अभियान जारी छ”🙏🙏
यस मानव कल्याण साकोसले देस पूर्ण रुपमा लक डाउन भएको अवस्थामा पनि कार्यालय खोलेर निरन्तर रेमिटान्स तथा अन्य अत्यावस्येक सेवाहरुलाई सहजिकरण गरिरहेको यहाँहरु सबैमा अवगतनै छ ।आज सम्मको मितिमा हाम्रा कर्मचारी वर्गले यस संस्थामा प्रत्यक्ष रुपमा जोडिनुभएका प्राय सबै सदस्यहरुलाई फोन गरि गाह्रो साह्रो परेको छ छैन भनि विवरणहरु भेला गरिरहनुभएको छ । 💞💞
कतीपय सदस्यहरु कार्यालयमै आएर कारोबार गरिरहनु भएको छ र कार्यालय आउन नसक्नेहरुको हकमा हामी स्वयं उहाँहरुकोमा गएर सेवा आदान प्रदान गरीरहेका छौं ।आज सम्मको मितिमा यस संस्थाका काठमाण्डौं भित्र र बाहिर रहनुभएका कुनैपनि सदस्यहरुलाई वा आफन्तहरुलाई कोरोनाको नकरात्मक असर नपरेको जानकारी गराउन पाउँदा सिङ्गो मानव कल्याण परिवार हर्ष ब्यक्त गर्न चाहन्छौं ।यस्तो महामारीले पिरोली रहेको बेलामा पनि संस्थामा बचत दिएर र सरल तवरले भुक्तानी स्वीकारेर संस्थालाई सहयोग गर्ने सबै आदरणीय सदस्य वर्गलाई संस्थाको तर्फबाट मुरी मुरी धनयवाद ब्यक्त गर्न चाहन्छौं।

साथै रेमिटान्समा रकम पाउन वा पठाउन अझैपनि कठिन भएको छ भने मानव कल्याण साकोसले I.M.E., Prabhu Money Transfer, Western Union Money Transfer बाट सहज तवरले कारोवार गराईरहेको समेत जानकारी गराउन चाहन्छौं


धन्यवाद
💐                                                                        “लक डाउनको पालना गरौं, आफू पनि बाँचौ र अरुलाई पनि बचाउँ”💞

Tags:

    Related Posts
    Leave A Comment

    Leave A Comment