Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

६३ औं राष्ट्रिय सहकारी दिवस

HomeNotices६३ औं राष्ट्रिय सहकारी दिवस
02
Apr
६३ औं राष्ट्रिय सहकारी दिवस
  • Author
    root
  • Comments
    0 Comments
  • Category

“मर्यादित श्रम र पर्यटनका लागि सहकारी”
विश्वभरका मानव जातीले सामना गरिरहेको यो कोरोना भाईरसको महामारीको बिचमा पनि ६३ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा समस्त सहकारी कर्मी योद्धाहरुलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै सजग र संयम बनेर यो महामारी बाट आफुपनि बचौं, अरुलाई पनि बचाऔं र सिंगो सहकारी अभियानलाई बचाऔं भनेर भगवान श्री पशुपतिनाथ संग प्रार्थना गर्न चाहन्छौं।

अध्यक्ष एवं समस्त मानव कल्याण साकोस परिवार

नोटः लक डाउनको पूर्ण पालना गनुपर्ने सबैको बाध्यत्मक परिस्थितीको बावजुद पनि मानव कल्याण साकोसले आफ्ना सदस्यहरुलाई प्रतिनिधिहरुको माध्यमबाट अति आवश्येक खाद्यन्न वस्तु जोह तथा औषधी उपचारकालागि आवश्येक पर्ने पर्याप्त वचत भुक्तान गराई रहेको ब्यहोरा पनि जानकारी गराउन चाहन्छौं । हाम्रा समस्त सदस्य, कर्मचारी वर्ग, संचालक तथा लेखा समितिका सदस्य वर्गले संस्था प्रति देखाउनुभएको सहनशीलताले नैं आज सम्म आएर यो कोरोनाको महामारीसंग डटेर लड्ने प्रेरणा मिलेको छ । अतः यो संस्थाले तपाईहरु सबैको देनलाई उच्च मुल्याङ्कन गर्ने छ ।

धन्यवाद

यस संस्थाका गतिबिधिहरुलाई यहाँहरुले संस्थाको
Website: www.manabkalyan.com
Face book: Manabkalyan Saccos
बाट पनि लिन सक्नु हुनेछ।

विषेश परिस्थिमा हामीलाई संपर्क गर्न परेमा :
सूर्य ब. घिमिरे ९८५११३६१११ (प्र.नि)
सुवास कुँवरः ९८४११६९६४० (अधिकृत)
धनमाया प्रसाईंः ९८४९६५९९७२(अधिकृत)


Leave A Comment

Leave A Comment