20
Aug
सादर निमन्त्रणा
-
Authorroot
-
Comments0 Comments
-
Category
च.नं. ०५÷०७५÷०७६
मितिः २०७५÷०५÷०२
हाम्रो अभियान…..नारीको सम्मान……
विषयः सादर निमन्त्रणा गरेको सम्बन्धमा।
आदरणीय नारी सम्मान वचत कर्ता सदस्यज्यू,
तपार्इंले यस मानव कल्याण वचत तथा ऋण सहकारी संस्था लि.मा सदस्यता लिएर नारी सम्मान खाता संचालन गर्दै आउनु भएकोमा संस्थाको तर्फबाट धन्यवाद दिन चाहान्छौं। साथै यस बचत योजना अन्तर्गत सँधै मनाईदै आएको तीज विषेश कार्यक्रम तथा सहकारी सचेतना कार्यक्रम यहि मिति २०७५÷०५÷१६ गते शनिवार, बिहान १०ः३० बजे बाट बिश्रान्ति पार्टि प्यालेस, कात्तेनी मन्दिर चोक,भिमसेनगोला, काठमाण्डौंमा आयोजन गर्ने निर्णय भएकाले यहाँलाई यसै पत्र मार्फत अनिवर्य उपस्थितिको लागि अनुरोध तथा निमन्त्रणा गरिएको जानकारी गराउन चाहन्छौं।
नियमित वचत गर्ने र उत्कृष्ट वचतकर्तालाई कार्यक्रममा विषेश सम्मान तथा पुरस्कृत गर्ने ब्यहोर समेत जानकारी गराउन चाहान्छौं।
कार्यक्रम सम्बन्धि जानकारीः
१. कार्यक्रम सुरु हुने समयः १०ः३० बजे शनिवार बिहान।
२. कर्यक्रममा समुह बनाएर तीजसम्बधि गीत गाउन र नाच्न मिल्ने छ। कार्यक्रममा आउँदा सबै सदस्यहरुले संस्थाले वितरण गरेको आ–आफ्नो आई.डि.कार्ड अनिवार्य लिएर आउनु पर्नेछ। यदि बनाउन छुटेको वा हराएको खण्डमा आ–आफ्ना प्रतिनिधिहरुसंग माग गर्नुहोला।
३. सस्थाको याप्स कसरी प्रयोग गर्ने भन्ने परामर्श दिईने छ ।
४. कार्यक्रममा दरको ब्यवस्था गरिएको छ।
जनकारीः
मिति : २०७५÷०५÷१६ गते शनिवार
समयः ठिक ९ः३० बजे बिहान।
स्थानः बिश्रान्ति पार्टि प्यालेस, कात्तेनी मन्दिर चोक,भिमसेनगोला,काठमाण्डौं, अन्यय थप जानकारीका लागि कार्यालयमा आएर वा बजार प्रतिनिधिहरु संग संपर्क राख्न सक्नुहुनेछ।
सम्पर्कका लागि कार्यालयको फोनः ०१–४६२००४० (धनमाया प्रसाईं) ९८४११६९६४० सुवास कुँवर
धन्यवाद।
सूर्य ब.घिमिरे
मानव कल्याण वचत तथा ऋण स.संस्था लि.
Tags:
Related Posts
Leave A Comment
Leave A Comment Cancel reply
United States
Boxer Avenuem, Rameewz Usmani, New York
+343 5434 54345
info@example.us
Germany
ISac Avenuem, Risota Avenue, Buston, Germany.
+2154 21 0032
info@example.gr
United Kingdom
Romaina Ave., Local att 25, Block 35, UK
+921 43521 0032
info@example.uk
Middle East
King Fahad Cuaseway, Damama, Block 35, SA
+961 54 21 0032
info@example.sa
Contact Us

Shantinagar-31, Kathmandu
Phone:+977-1-4620040, 014620032
Mail:info@manabkalyan.com
Newsletter
Copyrights © 2018 | All right reserved. Manabkalyan