Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

सुनौलो युवा बचत

Homeसुनौलो युवा बचत

विदेसतिर पलायन हुनबाट यूवा शक्ति रोक्न र देशमै बसेर केही श्रृजनसिल पेशा गरेर जिविकोपार्जन गर्न प्रत्साहन स्वरुप आयोजना गरिएको यो वचत योजना अन्तर्गत यूवा वचत कर्ता सदस्यह्रको छरिएर रहेकने रकमलाई एकमुष्ठ बनाएर उद्यम गर्नको निम्ति थप ऋण प्रदान गनु यो वचतको मुख्य उद्देश्य रहेको छ ।
रू.१००÷– मा खाता खोल्न सकिने छ । दैनिक, साप्ताहिक वा मासिक रूपले जति पनि रकम जम्मा गर्न सकिने छ। रकम भुक्तानी लिनु परेमा रु.५,००० न्यूनतम मौज्दात राखेर अन्य भुक्तानी लिन पाईने छ । साथै वार्षिक ८ प्रतिशतका दरले व्याज प्रदन गरिने छ ।