Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

मानव कल्याण विषेश बचत

Homeमानव कल्याण विषेश बचत

मानव कल्याण विषेश वचत खाता न्यूनतम १०,००० देखि संचालन गर्न सकिने छ । यस बचत योजना अन्तर्गत निम्नानुसार व्याजदर कायम गरिएको छ ।

अविधि त्रैमासिक      व्याजदर          एकमुष्ठ
६ महिना                     –                 ८.%
१ वर्ष                        ९%              ११%
२ वर्ष                        १०%            १२.%
३ वर्ष                        ११%             १३.%

३ वर्ष भन्दा माथिको निक्षेपमा आपसी समझदारीमा व्याजदर कायम गरिने छ ।
विषेश वचत रसिद धितोमा ऋणको ब्यवस्था गरिएको छ।

मानव कल्याण विषेश बचत सम्बन्धी केही महत्वपूर्ण नियमहरुः
१) मानव कल्याण विषेश बचत कर्ता संस्थाको सदस्य हुनुपर्ने।
३) ब्याज भुक्तान पाउँदा नेपाल सरकारले लागु गरेको त्बह कट्टा गरेर मात्र भुक्तान दिईने छ।
४) तोकिएको समय भुक्तान नभै रकम भुक्तान दिईने छैन। यदी दिनैं परेमा संस्थाले क्षेती पूर्ती बापत समयको गणना गरेर ३ % देखि ५ % सम्म रकम जरिवाना      स्वरुप कट्टा गरेर मात्र भुक्तान गरिने छ र ब्याजको गणना गरिने छैन।
५) मानव कल्याण विषेश बचत रसिद धीतोमा संस्थाले छोटो अवधीका लागि सुबिधा स्वरुप दिने ऋणमा मानव कल्याण विशेष बचतमा दिईएको ब्यजदर भन्दा         +५% र १% प्रशासनिक शुल्क कट्टा गरि बढिमा ८५% सम्म ऋण स्वरुप दिन सकिने छ।