Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

ब्यवसायिक क्रमिक वचत खाता

Homeब्यवसायिक क्रमिक वचत खाता

यस खातामा दैनिक, साप्ताहिक, मासिक रुपमा न्यूनतम रु ५०÷– देखि बढिमा आपूmले चाहेसम्मको रकम जम्मा गर्न सकिने छ । यस्तो रकम झिक्नु परेमा संस्थाको नियमअनुसार हुनेछ ।

  • ३ महिने क्रमिक वचत खातामा वार्षिक व्याज ८% दरले दैनिक मौज्दातमा व्याज गणना गरेर प्रत्यक एकमुष्ट व्याज प्रदान गरिनेछ ।
  •  ६ महिने क्रमिक वचत खातामा वार्षिक व्याज १० प्रतिशतका दरले दैनिक मौज्दातमा गणना गरेर प्रत्यक ३÷३ महिनामा व्याज प्रदान गरिनेछ ।