Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

जेष्ठ नागरिक खाता

Homeजेष्ठ नागरिक खाता

जेष्ठ नागरिकहरु भनेका हाम्रो समाजका बहुमुल्य गहना स्वरुप भएकाले हामीले सदैव उनीहरुलाई संरक्षण संबद्धन र सम्मान गर्नुपर्दछ । उनीहरुको अवकास जीवनलाई रसिलो सरल र सार्थक बनाउने उद्देश्यले यस संस्थाले यो बचत खाताको व्यवस्था गरेको हो ।

रू. ०।– बाट खाता संचालन गर्न सकिने छ । विदा वा फुर्सदको समय पारेर कार्यालयको हलमा बिभिन्न धार्मिक गफगाफ आदन प्रदान साथै धार्मिक ग्रन्थहरुका श्रव्य दृश्यहरु देखाउने व्यवस्था गरिनेछ । कुनै कारणले शारिरीक अस्वस्थता भएको अवस्थामा कार्यालय नजिक रहेको ॐ शिद्धेश्वर बाचनालयमा जचाउँदा हरेक पटकको टिकटको दस्तुर नलाग्ने व्यवस्था गरिनेछ । खाता संचालन गर्ने हरेक
जेष्ठ नागरिकलाई दोसला ओढाएर सम्मान गरिनेछ । हरेक वर्ष अनाथ तथा असहाय बृद्धाहरुलाई तपाईहरुको विशेष आतिथ्यमा फलफुल÷लत्ता कपडा आदि वितरण कार्यक्रम गरिनेछ ।
यस योजनामा सहभागी सदस्य ५८ वर्षभन्दा बढि उमेर पुगिसकेको हुनुपर्नेछ ।

  •  यसमा न्यूनतम रु ५०००÷मौज्दात राखि बाँकि रहेको रकम (पे.अ.स्लिप) द्धारा निकाल्न सकिने छ।
  •  यसमा वार्षिक १०% का दरले दैनिक मौज्दातमा ब्याज उपलब्ध गराईने छ ।