Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq

गृहलक्ष्मी बचत खाता

Homeगृहलक्ष्मी बचत खाता

यस योजना अन्र्तगत सदस्यले दैनिक÷ साप्ताहिक तथा मासिक रुपमा न्यूनतम रु १००÷– मा खाता खोलेर चाहिएको बखतमा न्यूनतम ५,००० राखेर बाँकी रकम भुक्तानी लिन सक्नेछन् । यस खातामा वार्षिक ८ प्रतिशतका दरले दैनिक मौज्दातमा व्याज उपलब्ध गराईने छ । गृहणीलाई आवश्यक परेका घरेलु सामाग्री खरिदका लागि सामूहिक जमानतमा ऋणको सुविधा उपलब्ध गराइने छ ।