EASY ACCESS & DIRECT TRANSFER
Notices
मानव कल्याण
हाम्रो परिचय
अहिलेको उर्लदो जनघनत्व, बढ्दो ब्यवसायहरू, जनचाहाना, बजारको स्वरूप, जन–सक्षमता र आवश्यकता जस्ता कुराहरूलाई बिचार्दै संस्थालाई पनि अगाडि बढाउने र सम्पूर्ण समान स्वार्थ भएका सदस्यहरूका आवश्यकताहरूलाई पनि पूरा गराउने हेतुले समाजलाई समृद्ध बनाउने अठोटका साथ सहकारीताको मूल्य मान्यता बाट अभिप्रेरित भई मिति २०६५/०७/०१ का दिन सहकारी ऐन २०४८ बमोजिम वित्तिय कारोवार गर्न नयाँ वानेश्वरको वडा नं. ३१ मा अवस्थित सानो खरिको बोटको सामिप्यमा यस मानव कल्याण वचत तथा ऋण सहकारी संस्था लि. को कार्यालय स्थापना गरिएको छ । आफ्ना सदस्यहरुलाई आयमूलक र वृद्धिबिकासमा टेवा पुर्याउने विभिन्न ब्यापार–व्यवसायमा लगानि गरेर रोजगारको सृजना गराउन, सहुलियत दरमा दैनिक उपभोग्य बस्तुहरू उपलब्ध गराउन, प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरेर उत्पादनशिल, आयमूलक तथा सीपमूलक कामहरुमा जागरण गराउँदै समाजको सदस्यहरुलाई सवल र स्वाभलम्वि बनाउनु हाम्रो दृढ्ता हो । समुदाय भित्र सामाजिक, सांस्कृतिक, शौक्षिक, स्वास्थ्य, पर्यावरण, जनचेतना जस्ता गतिविधिको आवश्यक ढङ्गले प्रवद्र्धन गर्न यस मानवकल्याण वचत तथा ऋण सहकारी संस्था सदैव प्रयत्नशील रहेको छ ।
आवद्धता संघ/संस्था :
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ. लि. (नेफ्स्कून्)
: काठमाण्डौं बचत तथा ऋण सहकारी संघ लि. (कास्कून)
: राष्ट्रिय सहकारी बैंक लि.
: बाग्मती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कून)



Online Currency Convertor Services
Our currency calculator gives you real time figures based on the our online rate of the day. Simply choose the currency that you want to convert US dollars into and we'll show you the exchange rate history.
Manabkalyan
Our Services
Manab Kalyan
Business Community
- Get to know all the members of Manab Kalyan and their business to grow together.
- Search by name or place of shop.
- Review any shop.
- Rate any shop.
- Only members shop listed.
- Live search.
Upcoming
Latest News
Testimonials

विभिन्न ठाउँमा आयमूलक व्यवसायमा लगानि गरेर त्यहाँका बासिन्दाहरुलाई रोजगारको श्रृजना गराउनु, सहुलियत दरमा दैनिकिय उपभोग्य बस्तुहरू उपलब्ध गराउनु, प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरेर उत्पादनशिल, आयमूलक सीपमूलक तथा सेवामूलक कामहरुमा अभिप्रेरित गराउँदै हरेक सदस्यहरुलाई सवल एवं स्वाभलम्वि बनाउनु हरेक सहकारहिरुको ध्येयको माध्यमले म आज एक स्वावलम्वी ब्यवसायि तथा उद्यमशिल महिला बन्न सफल भएको छु । नाम अनुसारको काम गर्ने यस सहकारीलाई प्रगति पथमा लम्कन धेरै धेरै शुभकामना।

चुलो चौकामा मात्र सिमित रहेका र आपूmलाई कमजोर अवलाको श्रेणीमा मूल्याङ्कन गर्ने हरेक दीदीवहिनीहरु आज यस सहकारीको स्पर्शले वचत तर्पm अग्रसर बनेका छन्, फलत्ः वचत गरेको रकमबाट आज उनीहरुले सम्मानको सम्वृद्ध जीवन जीउने अवसर पाएका छन् । मैले पनि यो अभियानको माध्यमबाट बचत गर्न सिकें र संवृद्ध जीवन बिताउन सफल भएको छु। धन्यवाद मानव कल्याण साकोसलाई ।

समुदाय भित्र सामाजिक, धार्मिक, सांस्कृतिक, शौक्षिक, स्वास्थ्य, पर्यावरण र जनचेतना जस्ता गतिविधिको आवश्यक ढङ्गले प्रवद्र्धन गर्न यस मानवकल्याण वचत तथा ऋण सहकारी संस्था सदैव प्रयत्नशील रहेको देखिन्छ। आगामि दिनहरुमा पनि यो अभियान जारी राहिरहोस् भन्ने शुभकामना ब्यक्त गर्न चाहन्छु ।