Manabkalyan
  • Contact Us
    +977-1-4620040
  • Our Address
    Shantinagar-31, Kathmandu,Nepal
  • Working Hours
    Sun - Fri ( 10:30am - 3:30pm )

New to site?


Login

Lost password? (X)

Already have an account?


Signup

(X)
Farooq
Exchange Rate
SEND MONEY NOW
EASY ACCESS & DIRECT TRANSFER

Notices

नारी सम्मान वचत ५ वर्षे ( संसोधन अगाडि : ११.००  संसोधन पछाडि: १३.००)

 
नारी सम्मान वचत ३ वर्षे  ( संसोधन अगाडि : १०.०० संसोधन पछाडि : ११.५० )
खुत्रुके वाल वचत २ वर्षे ( संसोधन अगाडि : ११.०० संसोधन पछाडि : १२.०० )
खुत्रुके वाल वचत १ वर्षे  ( संसोधन अगाडि : १०.०० संसोधन पछाडि : ११.०० )

 
दैनिक वचत ६ महिने (एकमुष्ठ) ( संसोधन अगाडि : ८.०० संसोधन पछाडि : १०.०० )

 
दैनिक वचत ३ महिने (एकमुष्ठ) ( संसोधन अगाडि : ६.०० संसोधन पछाडि :  ८.०० )

 
गृहलक्ष्मी वचत न्यूनता मौज्दात ५००० भएमा मात्र   ( संसोधन अगाडि : ६.०० संसोधन पछाडि :  ८.०० )

 

 
यूवा वचत न्यूनता मौज्दात ५००० भएमा मात्र  ( संसोधन अगाडि : ६.०० संसोधन पछाडि :  ८.०० )

 

 
मानव कल्याण विषेश वचत ३ वर्षे (एकमुष्ठ) ( संसोधन अगाडि :  १०.०० संसोधन पछाडि :  १३.०० )

 

 
मानव कल्याण विषेश वचत २ वर्षे (एकमुष्ठ) ( संसोधन अगाडि :  ९.०० संसोधन पछाडि :  १२.०० )

 

 
मानव कल्याण विषेश वचत १ वर्षे (एकमुष्ठ) ( संसोधन अगाडि :   ८.०० संसोधन पछाडि :  ११.०० )

 

 
ऋण लगानि तर्फ सबै प्रकारका ऋणहरु २१.०० प्रतिशत घट्दोमा

मानव कल्याण
हाम्रो परिचय

अहिलेको उर्लदो जनघनत्व, बढ्दो ब्यवसायहरू, जनचाहाना, बजारको स्वरूप, जन–सक्षमता र आवश्यकता जस्ता कुराहरूलाई बिचार्दै संस्थालाई पनि अगाडि बढाउने र सम्पूर्ण समान स्वार्थ भएका सदस्यहरूका आवश्यकताहरूलाई पनि पूरा गराउने हेतुले समाजलाई समृद्ध बनाउने अठोटका साथ सहकारीताको मूल्य मान्यता बाट अभिप्रेरित भई मिति २०६५/०७/०१ का दिन सहकारी ऐन २०४८ बमोजिम वित्तिय कारोवार गर्न नयाँ वानेश्वरको वडा नं. ३१ मा अवस्थित सानो खरिको बोटको सामिप्यमा यस मानव कल्याण वचत तथा ऋण सहकारी संस्था लि. को कार्यालय स्थापना गरिएको छ । आफ्ना सदस्यहरुलाई आयमूलक र वृद्धिबिकासमा टेवा पुर्याउने विभिन्न ब्यापार–व्यवसायमा लगानि गरेर रोजगारको सृजना गराउन, सहुलियत दरमा दैनिक उपभोग्य बस्तुहरू उपलब्ध गराउन, प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान गरेर उत्पादनशिल, आयमूलक तथा सीपमूलक कामहरुमा जागरण गराउँदै समाजको सदस्यहरुलाई सवल र स्वाभलम्वि बनाउनु हाम्रो दृढ्ता हो । समुदाय भित्र सामाजिक, सांस्कृतिक, शौक्षिक, स्वास्थ्य, पर्यावरण, जनचेतना जस्ता गतिविधिको आवश्यक ढङ्गले प्रवद्र्धन गर्न यस मानवकल्याण वचत तथा ऋण सहकारी संस्था सदैव प्रयत्नशील रहेको छ ।

रू. १०० मा खाता खोल्न सकिने, दैनिक आय आर्जन गर्न सक्ने व्यवसाय संचालन गरेका सदस्यहरूले नियमित रुपमा मासिक कम्तीमा २४ पटक सम्म न्यूनतम रू.१०० देखि बढीमा आपूmले चाहेसम्मको रकम जम्मा गर्न सकिनेछ।
संस्थाले आफ्नो सदस्यहरुलाई व्यापार, व्यवसाय सञ्चालन गर्न धितो तथा विना धितो (ब्यक्तिगत जमानतको आधारमा) उचित तथा सम्भाव्य परियोजना सञ्चालनार्थ सरल तथा शुलभ व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।
खुत्रुके वचतकर्ता बिद्यार्थी भाइबहिनीहरुलाई वचत तर्फ प्रोत्साहन गर्न र उनीहरुको भित्री क्षमता र कलालाई प्रष्फुटन गरि सबैको माझमा चिनाउनको निम्ति वर्षमा पटकपटक …..

Online Currency Convertor Services

Our currency calculator gives you real time figures based on the our online rate of the day. Simply choose the currency that you want to convert US dollars into and we'll show you the exchange rate history.

Manabkalyan
Our Services

ऋण
संस्थाले आफ्नो सदस्यहरुलाई व्यापार, व्यवसाय सञ्चालन गर्न धितो तथा विना धितो (ब्यक्तिगत जमानतको आधारमा) उचित तथा सम्भाव्य परियोजना …
सामाजिक उत्तरदायित्व
सहकारी भनेकै सदस्य र समाज प्रति सदैव उत्तरदायी हुनु पर्दछ । यस साकोसले पनि आफ्नो स्थापना काल बाटनैं समाज र सदस्यहरु प्रति उत्तरदायी बन्दै बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।
वचत खाता
मानव कल्याण विषेश वचत खाता न्यूनतम १०,००० देखि संचालन गर्न सकिने छ । यस बचत योजना अन्तर्गत निम्नानुसार …..
Remittance
संसारको जुनसुकै ठाउँबाट पठाएको रकम सहुलियत तवरले भुक्तान लिन सकिने ब्यवस्था र नेपाल भरि रकम ….
सुचना तथा जानकारी
Children Corner

Manab Kalyan
Business Community

  • Get to know all the members of Manab Kalyan and their business to grow together.
  • Search by name or place of shop.
  • Review any shop.
  • Rate any shop.
  • Only members shop listed.
  • Live search.

Testimonials

TRUSTED EXCHANGE WITH BEST RATE
make your life simpler with MONEX money exchange

Our Videos

We are now available in Mobile as well.

Download our android app

Features :


  • Manab Kalyan Notices
  • News and events
  • Push Notification
  • Birthday , Anniversary Wishes
  • Live forex
  • EMI calculator
hand